Showing posts with label NIC. Show all posts
Showing posts with label NIC. Show all posts

Friday, June 28, 2019

भारतका पूर्वोत्तर राज्यसँग नेपालको आर्थिक साझेदारी

गान्तोक (सिक्किम)-नेपाल तथा भारतका पूर्वोत्तर राज्यबीच आर्थिक साझेदारी बढाउने संस्थागत प्रयास सुरु भएको छ । भारतका पूर्वोत्तर राज्यसँग नेपालको साझेदारी बढाउने सम्बन्धमा शुक्रबार आयोजित कार्यक्रममा दुवै मुलुकका विज्ञहरूले लगानीकर्ताबीच एकआपसमा विभिन्न तहमा सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले वस्तुको ओसारपसार तथा मानिसको सहज आवागमनका लागि हाल रहेका व्यवधानहरू हटाउन पहल गर्नुपर्ने एवं एक आपसमा नयाँ लगानीका अवसरहरू खोज्नुपर्ने धारणा राखे । शुक्रबार भारतको सिक्किम राज्यमा आयोजित गोष्ठीको उद्घाटन गर्दै सिक्किमका मुुख्यमन्त्री प्रेमसिंह तामाङले विस्तृत क्षेत्रीय साथै उपक्षेत्रीय आर्थिक सहयोग र सहकार्यका निम्ति संयुक्त पहलका अवसरहरूबारे आफ्नो भावी दृष्टिको विस्तृत जानकारी गराएका छन् । यसैगरी, भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले पर्यटन, कृषि एवं खाद्य प्रशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवालगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीलाई अझ व्यापकता दिनसक्ने जनाए । लगानीका अवसरहरू खोज गर्दै भारतको पूर्वोत्तर राज्यहरू तथा नेपालको आर्थिक विकासमा सहभागी बन्न पीएचडीसीसीआईअन्तर्गत भारत नेपाल केन्द्र (आईएनसी) र राज्य विकास परिषद् (एसडीसी)द्वारा नेपाली राजदूतावास नयाँदिल्लीको सहयोगमा ‘भारत नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन’ आयोजना भएको हो । सम्मेलनमा विभिन्न वक्ताहरूले पर्यटन, कृषि एवं खाद्य प्रशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवा क्षेत्र लगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् नेपालको आर्थिक विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीमाथि केन्द्रित हुनुपर्ने जनाए । यस क्षेत्रको नीति निर्णयमा महत्वपूर्ण प्रभाव राख्ने नीति निर्माताहरूको सक्रिय अन्तक्र्रियामा उनीहरूले लगानी तथा व्यापारका लागि बृहत् अनि प्रामाणिक सम्भावनाहरूबारे अवगत गराउँदै सिक्किम र नेपालबीच दुईतर्फी लगानीको अवसरको खाका पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा सिक्किमका मुख्यसचिव आलोक श्रीवास्तले व्यापारका निम्ति सहायक अनि प्रगतिशील रहेको सिक्किमको विकासीय रूपरेखाको जानकारी दिए । अतिरिक्त सचिव तथा उद्योग एवं वाणिज्य विभागका सचिव थोमस चाण्डीले नेपाली उद्यमीहरूलाई स्वागत गर्दै विशेषगरी पर्यटन र जैविक खेतीको क्षेत्रमा सहकार्यको नयाँ अध्याय सुरु गर्न आह्वान गरे । जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर तथा विघटिछ ईपीजी सदस्य प्रो. महेन्द्र पी. लामाले सिक्किम र नेपालबीच आर्थिक सहकार्य विस्तारको निम्ति महत्वपूर्ण ऐतिहासिक साथै समकालीन तथ्यहरूबारे प्रकाश पारे । नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरले लगानीको निम्ति नेपालमा उपलब्ध वित्तीय सुविधाहरूबारे अवगत गराए । उनले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै लगानीको लागि आह्वान पनि गरे । 
यसैगरी, कारोबार राष्ट्रिय आर्थिक दैनिक मिडिया पार्टनर रहेको उक्त गोष्ठीमा पीएचडीसीसीआई अन्तर्गतको भारत नेपाल केन्द्रका अध्यक्ष तथा नेपालको निम्ति भारतका पूर्वराजदूत केभी राजनले आर्थिक सहकार्यलाई गति प्रदान गर्न भारत र नेपालबीच सामाजिक सांस्कृतिक सद्भावलाई संस्थागत बनाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।पूर्वराजदूत केभी राजनद्वारा अध्यक्षता गरिएको सम्मेलनको पहिलो प्राविधिक सत्रमा ‘नेपालमा औद्योगिक प्रवर्तनः द्विदेशीय कारोबार नीतिको पुनरावलोकन तथा उपक्षेत्रीय सहकार्यको विस्तार’ सत्रमा सीमा क्षेत्र विकास तथा बीबीआईएनमाथि छलफल भएको थियो । उक्त सत्रमा नेपाल राजदूतावासका आर्थिक सहचारी तीर्थ पौडेल, सिक्किमका पूर्व लोकसभा सांसद पीडी राई, सूचना एवं जनसम्पर्क विभागका सचिव श्रीमती शेराब सेंगा, आईसीएफएआई विश्वविद्यालय, सिक्किमका उपकुलपति डा. जगन्नाथ पटनायक, केन्द्रीय कृषि विश्वविद्यालयका उपकुलपति डा. पीपी डब्राल, सिक्किम विश्वविद्यालयका डीन त्रिलोक देवान, आन्ध्र प्रदेशका पूर्व मुख्यसचिव, जीटीएका सल्लाहकार एवं पूर्व प्रधान सचिव, दार्जीलिङका पूर्वविधायक, सिक्किम सरकारका पर्यटन सल्लाहकार राज बसुले सहभागिता जनाएका थिए । यसैगरी, ‘नीतिगत सुधार तथा नेपालमा कारोबार गर्न सहजता, नेपालमा क्षेत्रगत सम्भावनाः नेपाल तथा पूर्वोत्तरमा (सिक्किमको विशेष सन्दर्भमा) औद्योगिक विकासको निम्ति निवेशको प्रवाहीकरण’ विषयक दोस्रो सत्रको समन्वय भारत नेपाल केन्द्रका उपसचिव एवं समन्वयकर्ता अतुलकुमार ठाकुरले गरेका थिए । उक्त सत्रमा इन्टरस्टेट मल्टीमोडल ट्रान्सपोर्ट (प्रा.) लि अन्तर्गत फ्लिट लजिस्टिकका कार्यकारी निर्देशक विकास रौनियार, अन्तर्राष्ट्रिय कारोबार विशेषज्ञ डा. पानु पाजो, पूर्वाधारका सल्लाहकार कर्णल मणि गहतराज, शिक्षाविद् गायत्री राई, कृषि तथा खाद्य परिशोधन उद्यमी अभिमन्यु ढकालले नेपाल तथा उत्तर भारतीय राज्यको बीचमा कसरी लगानी तथा उद्यमशीलता विकास गर्ने भन्ने बारेमा छलफल गरेका थिए । यस्तै, कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेले सम्मेलनको समापन गर्दै नेपाल भारत सीमामा संयुक्त विशेष आर्थिक क्षेत्र स्थापना गर्नुपर्ने तथा सीमामा व्यवस्थित हाटबजारको स्थापनाले दुुवै देशका लगानीकर्ताा तथा कृषकहरू लाभान्वित हुने बताए ।

Friday, July 31, 2015

Nepal, India agree on smoothening cross-border vehicular movement

India is devising a web-based solution to facilitate two-way traffic between Nepal and India.
The first meeting of the Nepal-India Cross Border Transport Facilitation Joint Working Group (JWG) under the Motor Vehicle Agreement for regulation of passenger vehicular traffic between the two countries – held in New Delhi on July 16-17 – recommended the web-based solution to facilitate movement of vehicles across the Nepal- India border.
National Informatics Centre (NIC) – the IT-solution provider of Indian government – will design a web-based solution for the issue of online permits under the bilateral Nepal-India Motor Vehicle Agreement," a press note released after the meeting reads.
The web-based solution will help issue, monitor and verify permits for non-scheduled and personal passenger vehicles, it says, adding that the new online vehicle permit system – after being developed by NIC – would be demonstrated to Nepal for consideration, suggestions and concurrence.
The new system would facilitate procurement of vehicle permits for people based in far-flung and remote areas, it adds.
After concurrence by both sides, the web-based portal for issue of vehicle permits would be tested on a pilot basis at Birgunj-Raxaul and Bhairahawa-Sunauli border points. The existing manual and traditional system for the issuing of vehicle permits being used by both countries would continue simultaneously.
The joint-secretary-level meeting – that saw an eight-member delegation from the Ministry of Physical Infrastructure and Transport Management and their counterpart Indian delegation led by India's Ministry of Road Transport and Highways – also agreed for rationalising permit fees, customs duty and bank guarantees for different categories of vehicles.
Likewise, the Indian side told Nepal that free Wi-Fi service and a tracking system have been installed on the Delhi-Kathmandu route.
The JWG also recommended starting regular bus services between India and Nepal in four new routes including Kathmandu-Patna-Bodhgaya, Mahendranagar-New Delhi, Siliguri-Kakarbhitta-Kathmandu and Janakpur-Patna.
Currently, regular bus services between Kathmandu and New Delhi and between Kathmandu and Varanasi are in operation.
The new routes will improve connectivity and seamless movement between Nepal and the border states of India, including Uttar Pradesh, Bihar, West Bengal and Uttarakhand, the note says.

Sunday, January 27, 2013

NIC, NGP join hands to invest in Nepal


A New York-based company promoted by Nepalis has joined hands with Chicago-based company to provide clean and sustainable energy in Nepal.
The New York-based Nepal Infrastructure Consult (NIC) and Chicago-based renewable energy company New Generation Power (NGP) has signed a Memorandum of Understanding (MoU) aiming at enhancing infrastructure and clean energy projects in Nepal.
The New Generation Power aims at providing clean and alternative energy across the world, whereas Nepal Infrastructure Consult will represent the project and liaison with appropriate government, non-government and bi-lateral agencies on behalf of NGP in Nepal, according to president of NIC Suman Neupane.
The New Generation Power and its partners — Panasonic, Martifer Solar, Patriot Solar, Jones Lang LaSalle, Eaton Corporation, Toshiba and Talesun — have commissioned renewable energy projects in the fields of solar, biomass, wind, hydro, waste to energy and geo-thermal energy in various parts of the world.
Over 200 MW of renewable energy projects constructed by them are currently in operation, whereas over 3,000 MW of renewable energy projects are its pipeline in many parts of the world.
The NGP, in partnership with Wanxiang America Corp, is also developing a 62MW solar facility adjacent to the Rockford International Airport in Rockford, Illinois in the US.
Likewise, Nepal Infrastructure Consult — established with an objective of bringing potential small, medium and big investors in the US linking project holders, entrepreneurs in Nepal — aims at helping its clients bridge the gap between their infrastructure needs and financial resources by focusing on public private partnerships and innovative capital financing.
Chairman Dr Chirinjeev Kathuria and senior vice-president (International) Nisha Joshi of NGP and president of NIC Suman Neupane signed the MoU on behalf of their respective institutions